सोलुखुम्बु : कांगेल डांडामा पर्यटन मन्त्री भट्टराईको भब्य स्वागत
सोलुखुम्बु, २१ कार्तिक । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई थुलुङ दुधकोशी गाउँपालिकाको काँगेलमा भब्य स्वागत गरिएको छ। कांगेल डांडा बिमानस्थल पुन संचालनको संभाब्यता अध्ययनका लागि सोलुखुम्बुबाट निर्बाचित संघीय