वैदेशिक रोजगार सम्बन्धी विज्ञापन अनलाइनमा नराखे कारबाही गर्ने विभागको चेतावनी
काठमाडौँ,२० साउन । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले अबदेखि वैदेशिक रोजगार सम्बन्धी सबै विज्ञापनहरू अनिवार्य रूपमा श्रम संसार रोजगार पोर्टल (www.shramsansar.gov.np) र श्रम संसार एप