काठमाडौं,३० भदौ । जेन जी आन्दोलनको स्वामित्व लिएर हर्ताकर्ता बनिरहेका सुदन गुरुङ समूहले मध्यराती बालुवाटारमा नाराबाजी गर्दै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ। अन्तरिम
काठमाडौँ,३० भदौ । नव नियुक्त तीन मन्त्रीको आज सपथ हुने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसना मन्त्री नियुक्त भएका ओमप्रकाश अर्याल,कुलमान घिसिङ,र रामेश्वर खनालको सपथ आज हुने भएको हो।
काठमाडौं,३० भदौ । इञ्जिनियरहरुको छाता संस्था नेपाल इञ्जिनियर्स एशोसिएसनले क्षतिग्रस्त भौतिक संरचनाको क्षतिको मूल्यांकन र पुनःनिर्माणका लागि निःशुल्क प्राविधिक सहयोग गर्ने भएको छ । एशोसिएसनका महासचिव विनोदप्रकाश पण्डितले आइतबार एक
काठमाडौँ,२९ भदौ । सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त भएकी छन् । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् । प्रधानमन्त्री कार्कीले राष्ट्रपति कार्यालयमा भण्डारीको नाम सिफारिस गरेकी थिइन्
काठमाडौँ,२९ भाद्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन्। उनले रास्वपाका केन्द्रीय सदस्यहरूको ग्रुपमा आफूले पार्टी छोडेको जानकारी दिएकी हुन्। ‘कहिलै गल्ती नस्वीकार्ने। गल्तीमाथि
काठमाडौं,२९ भदौ । मुख्यसचिव एकनारायण अर्यालले जेन जी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको निधन भएको जानकारी गराएका छन् । सिंहदरबारमा आइतबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहणका क्रममा मुख्यसचिव अर्यालले
काठमाडौं,२९ भदौ । जेन जी आन्दोलनका कारण अस्तब्यस्त बनेको जनजीवन सामान्य बन्दै गएपछि आजबाट सार्बजनिक यातायात सेवा पनि पूर्ण सञ्चालनमा आएको छ । आन्दोलनका कारण बन्द भदौ २४ गतेबाट बन्द
काठमाडौं,२९ भदौ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री नियुक्त भएको भोलिपल्ट जेन जी आन्दोलनका घाइतेहरुलाई अस्पतालमा पुगेर भेटघाट गरेकी कार्कीले बिहान ११ बजे सिंहदरबार
पर्वत,२९ भदौ। जिल्ला कारागार पर्वतमा जेलजीवन भुक्तान गरिरहेका कैदी तथा पुर्पक्षका निम्ति थुनामा रहेका बन्दीलाई भगाउन सहयोग गरेको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । देशमा विकसित असामान्य परिस्थितिको
काठमाडौं,२९ भदौ । काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई आग्रह गरेको छ। महानगरपालिकाको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीका अनुसार देशमा