विद्यालय समय र तोकिएको पोशाकमा टिकटक नबनाउन शिक्षक तथा कर्मचारीलाई मन्त्रालयको निर्देशन
काठमाडौं,३० भदौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक तथा कर्मचारीलाई विद्यालय समय र तोकिएको पोशाकमा टिकटक बनाएर सामाजिक सञ्जालमा पोस्ट नगर्न निर्देशन दिएको छ । मन्त्रालयले सूचना निकालेर प्रधानमन्त्री