नयाँ संबिधानका लागि छठपछि आन्दोलन गर्ने प्रसाईंको घोषणा
काठमाडौं,३ असोज ।राष्ट्र,राष्ट्रियता तथा धर्म संस्कृति संरक्षण महाअभियानका संयोजक दुर्गा प्रसाईंले मुलुकलाई आमूल परिवर्तन गर्ने आन्दोलन गर्ने घोषणा गरेका छन् । जेन–जि आन्दोलनमाथिको विश्वासघात भएको बताउँदै शुक्रबार सामाजिक सञ्जाल फेसबुक