संकट समाधानका लागि कांग्रेसले अग्रसरता लिनुपर्ने नेता बस्नेतको भनाई
सोलुखुम्बु,१७ चैत ।नेपाली कांग्रेस सोलुखुम्बुका लोकप्रिय नेता रामबहादुर बस्नेतले बर्तमान राजनैतिक संकट समाधानका लागि नेपाली कांग्रेसले अग्रसरता लिनुपर्ने बताउनुभएको छ। नेपाली कांग्रेस लिखुपिके गाउँपालिका कार्य समितिद्वारा आइतबार वडा नं २