मेलम्ची पानी बितरणको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सम्झिन किसुनजी
काठमाडौं, २० चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानीले काठमाडौंका जनतालाई खुशी दिएको बताएकी छन् । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार आयोजित मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरणको औपचारिक उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले