प्रधानमन्त्री ओलीद्वारा २२ तले धरहराको उद्घाटन,सर्बसाधारणले तत्काल प्रवेश नपाउने
काठमाडौं, ११ वैशाख २०७८ भूकम्पमा भत्किएपछि पुनःनिर्माण गरिएको धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्। शनिबार सुन्धारास्थित धरहरा परिसरमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरेका हुन्। निर्माणको