कर्णालीमा फ्लोर क्रस गर्ने ज्वालासहित एमालेका चार सांसद पदमुक्त
काठमाडौं, १३ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई समर्थन गरी ‘फ्लोर क्रस’ गर्ने चार जना सांसदलाई पदमुक्त गरिएको छ। सोमबार बसेको प्रदेश सभाको बैठकमा सभामुख राजबहादुर शाहीले उनीहरू