स्वास्थ्य मन्त्रालयको सिफारिस बिना अक्सिजन खरिद-बिक्री गर्न नपाइने
काठमाडौं । अक्सिजनको अभावका कारण कोरोना संक्रमितहरुले त्यत्तिकै ज्यान गुमाउनु परेको यथार्थ बाहिर आएपछि स्वास्थ्य मन्त्रालयले आफ्नो सिफारिस विना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पताललाई अक्सिजन नदिन अक्सिजन उद्योगहरुलाई