बुधबार यता निरन्तर घट्दै कोरोना संक्रमण दर
काठमाडौं।गत बुधबारदेखि कोरोना संक्रमितको संख्या निरन्तर घट्दो क्रममा रहेको संक्रमितहरुको तथ्यांकले देखाएको छ । गत मंगलबार नेपालमा हालसम्मकै धेरै ९ हजार ३१७ जना संक्रमित भेटिएका थिए, त्यसयता निरन्तर संक्रमितको संख्या