गण्डकी प्रदेशमा थपिए मन्त्री
पोखरा । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद गठन गरेका छन्। मुख्यमन्त्री गुरुङले बुधबार पाँच मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् गठन गरेका हुन्। गुरुङले पहिलाकै मन्त्रीलाई जिम्मेवारी सुम्पिएका छन्। किरण गुरुङ, रामशरण