कांग्रेस र माओवादीले गति छाडा पारा देखाए, म सपथ खान्न : दिपक मनाङ्गे
गोरखा । गण्डकी प्रदेश सरकारमा विनाविभागीय मन्त्रीहरुलाई आइतबार सपथ खुवाउने गरी जिम्मेवारी बाँडफाँटको टुङ्गो लगाएको छ। शुक्रबार भएको निर्णयअनुसार नेपाली कांग्रेसबाट सरकारमा सहभागी कुमार खड्काले समाजिक विकास मन्त्रालय, माओवादी केन्द्रबाट