प्रतिनिधिसभा विघटन मुद्दा : सकियो आजको बहस,अब १ घण्टा ३० मिनेट बांकी
काठमाडौं, १७ असार । संवैधानिक इजलासमा सकियो आजको बहस, प्रधानमन्त्रीको कानुन व्यवसायीका लागि अब कति छ समय ? प्रतिनिधिसभा विघटन मुद्दामा आजको बहस सकिएको छ । आजको बहस प्रधानमन्त्री तर्फका