प्रधानमन्त्री ओलीद्वारा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको भर्चुअल उद्घाटन
असार २१, दोलखा । बहुचर्चित राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युुत् आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । काठमाडौस्थित प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार अपरान्ह आयोजित भर्चुअल कार्यक्रममार्फत प्रधानमन्त्री