पूर्ब एआईजी सुबेदीबिरुद्द साईबर ब्यूरो पुग्यो प्रचण्ड सचिवालय
काठमाडौं,२७ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधको उजुरी दर्ता गरेको छ। सुवेदीले केही दिनअघि सामाजिक सञ्जालमार्फत जेनजी