जेन–जी आन्दोलनपश्चात् पहिलोपटक पार्टी मुख्यालय पुगे एमाले अध्यक्ष ओली
काठमाडौं,१ कार्तिक । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमालेको पार्टी कार्यालय पुगेका छन् ।नेकपा एमालेले पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको विजया दशमी, दीपावली, नेपाल संवत्, छठलगायत