शिक्षकका संघ–संगठनलाई गैर राजनीतिक चरित्रको बनाउन शिक्षा मन्त्री पुनको आव्हान
काठमाडौं,२३ कार्तिक । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघ-संगठनहरूलाई मान्यता नदिने घोषणा गरेका छन् । आइतबार एक सूचना जारी गर्दै मन्त्री पुनले विभिन्न राजनीतिक दलका