जनकपुरधाम,२८ कात्तिक। मधेशका सभामुख रामचन्द्र मण्डलले पाँच जना सांसदलाई पदमुक्त गरेको सूचना जारी गरेपछि उपसभामुख बबिता कुमारी राउत ईशरले प्रतिवाद गरेकी छन् । उनले सूचना
काठमाडौं,२८ कार्तिक। विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस नेपालसहित विश्वका विभिन्न देशमा मनाइँदैछ । मधुमेहको जोखिम, रोकथाम र उपचारबारे चेतना फैलाउनु यो दिवसको उद्देश्य हो संयुक्त राष्ट्रसङ्घको आह्वानमा
काठमाडौं,२७ कार्तिक । तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा कमान्ड सम्हालेका पूर्व जनमुक्ति सेना नेपालका बटालियन कमान्डर प्रकाशचन्द्र पाण्डे (प्रलोक) ले प्रचण्डसँगको साथ छाडेका छन्। संगठनमा वस्तुवादी
काठमाडौँ,२७ कार्तिक । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा दर्ज्यानी चिन्हबाट सुशोभित गरिएको छ। गृहसचिव रामेश्वर दंगालले कार्कीलाई आईजीपी पदको दर्ज्यानी चिन्ह लगाइदिएका
काठमाडौं,कार्तिक २७ । जेन-जी प्रतिनिधि सुदन गुरुङले जेन-जीहरुका माग पूरा नभए अर्को आन्दोलन हुने चेतावनी दिँदै उनले यसको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्ने बताएका छन् । लैनचौरस्थित खड्का ल्याण्ड प्रालिले
काठमाडौँ,२७ कार्तिक । सहकारी ठगी र संगठित अपराध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा आज उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पेशीमा रहेको छ। उच्च
हेटौँडा,२७ कार्तिक । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मकवानपुरको हेटौँडामा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । बागमती प्रदेशसभा
काठमाडौं,२७ कार्तिक । अस्ट्रेलियामा सवारी दुर्घटनामा एकै परिवारका तिन नेपालीको मृत्यु भएको छ । आमा,बाबु र छोराको घटनास्थलमा मृत्यु भएको हो । हजुरआमा भने बाँच्न सफल भएको समाचारमा उल्लेख छ
काठमाडौं,कार्तिक २६ । नेकपा (एमाले) नेता देवीप्रकाश भट्टचन हिरासतबाट छुटेका छन् । प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक हिनामिनाको आरोपमा हिरासत पुगेका भट्टचनलाई अदालतले थुनामा राख्न म्याद नदिएपछि थुनामुक्त भएका हुन ।
काठमाडौँ,२६ कार्तिक । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाजवादी मोर्चाबाट अलग भएको छ । महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्दै मोर्चाबाट अलग भएको जानकारी गराएका हुन्