दुर्गा प्रसाईंलाई बिना सर्त र अबिलम्ब रिहा गर्न राप्रपाको माग
काठमाडौं,२ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अविलम्ब र बिनासर्त रिहा गर्न माग गरेको छ । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले मंगलबार (मंसिर २) विज्ञप्ति जारी गर्दै प्रसाईंको