राप्रपालाई भृकुटीमण्डपमा सभा गर्न नदिने जिल्ला प्रशासनको निर्णय
काठमाडौं, २४ चैत। जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई काठमाडौंको भृकुटीमण्डपमा आमसभा गर्न नदिने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आइतबार राप्रपा बागमती प्रदेश कार्य समितिलाई