सहकारी,लघुवित्त तथा मिटर ब्याज पीडितहरुले आज पनि गरे प्रदर्शन
काठमाडौँ । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले मंगलवार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । मंगलवार बिहान सहकारी,लघुवित्त,बैंक तथा मिटरब्याज पीडितहरूले शान्तिबाटिकादेखि बालुवाटारसम्म प्रदर्शन गरेका हुन् । उनीहरुले समग्र वित्तीय