नेपाल प्रहरीले गर्यो दुर्गा प्रसाईलाई भद्रपुरबाट नियन्त्रणमा लिएको पुष्टी,आजै काठमाडौ ल्याँइदै
काठमाडौ,२९, चैत। भारतको असामस्थित गुहाटी प्रहरी समक्ष आत्मसमर्पण गरेका राष्ट्र,राष्ट्रियता,धर्म संस्कृति तथा नागरिक बचाउ महा अभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले झापाबाट काठमाडौं ल्याउँदैछ। यही चैत १५ गते राजावादीले गरेको प्रदर्शनका