जनप्रतिनिधि लगायत सार्वजनिक पदमा रहेका ब्यक्तिले बालबालिकालाई सार्बजनिक विद्यालयमा भर्ना नगरे सुबिधा कटौती हुने
धनगढी,२ जेठ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले जनप्रतिनिधिलगायत सार्वजनिक पदमा रहेका व्यक्तिले सामुदायिक विद्यालयमा बालबालिका भर्ना नगरे सेवा सुविधा कटौती गर्ने निर्णय गरेको छ । नगरपालिकाको हालै बसेको नगर कार्यपालिका बैठकले