प्रधानमन्त्री ओलीको उत्तेजक अभिव्यक्तिप्रति कांग्रेस महामन्त्री थापाको आपत्ति
काठमाडौं,१२ जेठ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई उत्तेजक बनाउने अभिव्यक्ति दिन नहुने बताएका छन्। सोमबार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीलाई