सबै अस्पतालहरुलाई अनिवार्य फिवर क्लिनिक सञ्चालन गर्न निर्देशन
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई अनिवार्य रुपमा फिवर क्लिनिक सञ्चालन गर्न निर्देशन दिएको छ। कोरोना संक्रमणको दर फेरि बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले सबै अस्पतालहरुलाई अनिवार्य रुपमा फिवर क्लिनिक