कोरोना नियन्त्रणमा अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई फर्काउने नेपाली सेनाको तयारी
काठमाडौं, २२ वैशाख । नेपाली सेनाले अवकाशप्राप्त सैनिक स्वास्थ्यकर्मीलाई सेवामा फर्किन तयार रहन निर्देशन दिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले २०७२ साल भन्दा पछाडि नेपाली सेनाको