खगेन्द्र दाहालको शोककाव्य ‘नरमाया’ सार्वजनिक
काठमाडौं।कवि खगेन्द्र दाहालको शोककाव्य‘नरमाया’सार्वजनिक भएको छ। बुधबार महेन्द्ररत्न क्याम्पस ताहाचलमा आयोजित विशेष कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा.गोविन्दराज भट्टराईले ‘नरमाया’सार्वजनिक गर्नुभएको हो। पाँचथर स्रष्टा मञ्च,काठमाडौंको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख