डा. डी.आर. उपाध्यायको “आसक्ति” उपन्यास लोकार्पित
सुभाषचन्द्र पौडेल’भीमफेदीया’, काठमाडौ,६ जेठ । विश्व कीर्तिमानी सर्जक डा. डी. आर उपाध्यायको १७ औँ उपन्यास’आसक्ति’को आज लोकार्पण भएको छ। साहित्यिक पत्रकार सङ्घद्वारा आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा आयोजना गरिएको सो