संसारका खुंखार डन अल चापोकी श्रीमती अमेरिकामा पक्राउ
एजेन्सी । अमेरिकी जेलमा जन्मकैदको सजाय काटिरहेका खुंखार डन अल–चापोकी श्रीमती एमा कोरोनेल एसपूरोलाई अमेरिकामा पक्राउ गरिएको छ । ३१ वर्षीय एमाविरुद्ध कोकिन, मेथाम्फेटामाइन, हिरोइन र गाँजाको वितरण गर्ने षड्यन्त्र रचेको