एकै बर्षमा थपियो साढे ९१ अर्ब बढी बेरुजु,पुग्यो सात खर्ब ३३ अर्ब
काठमाडौं,३१ बैशाख। महालेखा परीक्षकको कार्यालयले गत आर्थिक वर्ष ९१ अर्ब ६० करोड रुपैयाँ बेरुजु देखाएको छ। संघ, प्रदेश सरकारी निकाय र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्था समेतको