काठमाडौं।संबैधानिक ब्यबस्था अनुसार सबै प्रदेशहरुले मंगलबारे सम्बन्धित प्रदेश सभामा आर्थिक बर्ष २०७८/०७९ का लागि बजेट प्रस्तुत गरेका छन। सातै प्रदेशले मंगलबार सार्बजनिक गरेको बजेटमध्ये कुन
काठमाडौ।सर्वोच्च अदालतले निषेधाज्ञा वा बन्दाबन्दी लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगर्नेसँग जरिवाना असुल नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। बन्दाबन्दी पूर्णरुपमा खुलेपछि बाटोको
काठमाडाैं। प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बु्हाङ लिम्बूलेआर्थिक वर्ष २०७८/७९
सोलुखुम्बु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री बलबहादुर केसीले जिल्लाको महाकुलुङ गाउँपालिकालाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रयोग हुने विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । केसीद्वारा गाउँपालिका
पोखरा । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभामा प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रतिनिधिमूलक रुपमा छलफल गरी
काठमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले धितोपत्र दर्ता गरी शेयर प्रारम्भिक सार्वजनिक (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीको आज सम्पन्न तेस्रो वार्षिक साधारण सभाले उक्त विशेष प्रस्ताव पारित गरेको हो
काठमाडौं।बैंकले विभिन्न खातामा असार १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । उक्त व्याजदर अनुसार बैंकले बचत खातामा ०.७५ प्रतिशतदेखि ४ प्रतिशतसम्म व्याज दिनेछ । बैंकको मुद्दति
काठमाण्डाै।नेपाल राष्ट्र बैंकले सुरक्षा मापदण्ड पालना गरेर आवश्यकताअनुसार बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको छ । यसअघि फरक दिन, फरक ठाउँमा कोटा तोकेर सेवा दिइरहेका बैंक तथा वित्तीय संस्थाका
उदक बस्नेत सोलुखुम्बु ।लिखुखोलामा निर्माणाधीन लिखु हाइड्रोले लिखुपिके गाउँपालिकालाई अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ। कोभीड-१९ को दोश्रो भेरियन्ट संक्रमणलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रका लागि २५ थान सिलिन्डर उपलब्ध गराउन गाउँपालिकाले
काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल दलित विद्यार्थी संघ केन्द्रीय समितिले कोरोना भाइरसका कारण दैनिकी संकटमा परेका नागरिकलाई राहत सामग्री वितरण गरेको छ । राहतस्वरुप चामल, दाल, तेल, नुन, साबुन, मास्क