साहस उर्जाको आईपीओ आईतवार बांडफांड हुँदै, अठार लाख बढी आवेदकको हात खाली हुने
काठमाडौं।असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) भाेलि (असाेज १७ गते, आइतबार) बाँडफाँड हुनेछ । उक्त आईपीओकाे बाँडफाँड निष्कासन तथा बिक्री