अंग्रेजी नयाँ बर्षदेखि अन्नपूर्ण केबुलकार सन्चालनमा आउने
कास्की।पोखरामा अन्नपूर्ण केबलकारको केही दिनमा परीक्षण हुने भएको छ । कोभिड महामारीका कारण निर्धारित मितिभन्दा केही ढिलो गरी केबलकार परीक्षण हुन लागेको अन्नपूर्ण केबलकारका निर्देशक एवं सञ्चालक तीर्थराज त्रिपाठीले बताए