उपनिर्देशक यादवलाई आयल निगम ‘इआरपी’ परियोजना संयोजकको जिम्मेवारी
काठमाडौं,१५ मंसिर । आयल निगमले सञ्चालन गर्दै आएको इन्टरप्राजेज रिसोर्स प्लानिङ (इआरपी) परियोजनाको संयोजकमा उपनिर्देशक प्रदिप यादवलाई जिम्मेवारी दिइएको छ । यसअघिका परियोजना प्रमुख राजन नेपालले स्वास्थ्यका कारण राजिनामा दिएकाले