लिखु पिकेमा पशु पालन सम्बन्धि तालिम सम्पन्न,सिकेको ज्ञानलाई व्यवहारमा उपयोग गर्न किसानहरूलाई अध्यक्ष बस्नेतको सुझाव
केदार बस्नेत,काठमाडौ ।सोलुखुम्बुको लिखु पिके गाउँपालिकामा ३ दिने भेटेनरी सम्बन्धि तालिम सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा अस्ति ७ गते बुधबारबाट सुरु भएको तालिमको आज शुक्रबार औपचारिक रुपमा समापन गरिएको हो।गाउँपालिका