हो_मैले_बिद्रोहको_आगो_सल्काएकै हो
-हेम खड्का- राज हो हरेक टोलबस्तिमा सचेतनाको राँको जलाएकै हो, रास्ट्रप्रेमी नागरिकलाई मैले यो आन्दोलनमा बोलाएकै हो। #तिमि_सक्छौ_आउ_मलाई_नेल_लगाउ, आउ मेरा बिचारमा प्रतिबन्ध लगाउ, आउ मेरो स्वाधीन स्क्वाडलाइ दमन गरेर भगाउ।