अब आन्तरिक उडानका लागि टिकट अनिवार्य
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुहरुलाई मोबाइलमा पीएनआर नम्बरमात्र देखाएर या आन्तरिक उडान भर्न निषेध गरेको छ। विमानस्थलले मंगलबार एक सूचना निकाल्दै पीएनआर नम्बरमात्र देखाएर आन्तरिक उडान भर्न नपाउने जानकारी गराएको