आफैँले आफ्नो घाँटीमा गोली प्रहार गरी सेनाका जवानले गरे आत्महत्या
नवलपरासी।नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा कार्यरत नेपाली सेनाका एक जवानले आफैँले आफ्नो घाँटीमा गोली प्रहार गरी आत्महत्या गरेका छन्। कावासोती नगरपालिका-७ बाँदर झुलामा रहेको नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत नेपाली सेनाका