सौर्य एयर दुर्घटनामा ज्यान गुमाउने मनुराज,अधिराज र प्रीजाको स्मृतिमा म्याप फाउन्डेसन नेपाल खोलिने
काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका मनुराज, प्रिजा र अधिराज शर्माको नाममा मनुराज, अधिराज प्रिजा फाउन्डेसन नेपाल (म्याप फाउन्डेसन नेपाल) स्थापना गरिने भएको छ । फाउन्डेसनले अक्षय