नक्कली प्रहरीसहित ११ जना जुवातास खेल्दाखेल्दै सक्कली प्रहरीको फन्दामा
काठमाडौँ।कलाकार पुरुषोत्तम आचार्यसहित ११ जनालाई प्रहरीले जुवातास खिलिरहेको अवस्थामा प्रहरीले काठमाडौं महानगरपालिका-८ गौरिघाटबाटबाट पक्राउ गरेको छ। टेलिसिरियलहरुमा प्रहरीको भूमिकामा अभिनय गरेर चर्चित बनेका कलाकार आचार्यसहित कोशी प्रदेशका पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारी,सोलुखुम्बुको