गगनले प्रतिनिधिसभामा भने- ‘ कांग्रेसले सत्तापक्षमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को बोली बोल्न हुँदैन’
काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको सत्तापक्ष र प्रतिपक्षमा रहँदा एउटै बोली हुनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै महामन्त्री थापाले गिरिबन्धु टी-स्टेट,नक्कली भुटानी शरणार्थी ठगी