थुलुङ दुधकोशीमा तीनदिने बिषयगत शिक्षक तालिम सम्पन्न
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।रीड नेपाल र थुलुङ दुधकोशी गाउँपालिकाको संयुक्त आयोजनामा संचालित तीनेदिने बिषयगत शिक्षक तालिम सम्पन्न भएको छ। गणित, अंग्रेजी, विज्ञान र सामाजिक विषय अध्यापनरत पालिका भित्रका ९२ जना शिक्षकको सहभागीता