बझाङमा पहिरो जाँदा घरभित्र च्यापिएर चार जनाको मृत्यु,पाँच जनाको जीवितै उद्दार
काठमाडौं।बझाङको बुङ्गल नगरपालिका-१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा घरभित्र च्यापिएका चारै जनाको शव फेला परेको छ। गयराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरो झरी पुरिएका काली धामी, गोल्की धामी,आसिका