उप निर्बाचन : सबै उम्मेदवार र राजनीतिक दलहरूप्रति समान व्यवहार गर्न आयोगको निर्देशन
काठमाडौँ।निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष,विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ। आयोगको बिहीबार बसेको बैठकपछि जारी विज्ञप्तिमा निर्वाचन आचारसंहिता पालना