श्री कालीपाेखरी सामुदायिक वन उपभोक्ता समूह नेचासल्यानमा नयाँ समिति
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु। नेचासल्यान-३ स्थित श्री कालीपाेखरी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा ध्रुब ध्रुवबहादुर भण्डारी चयन भएका छन् । शनिबार सम्पन्न उपभोक्ता समूहको साधारण सभाले भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्बिरोध