देशभर मनसुनी वायुको प्रभाव,कोशी र बागमती प्रदेशमा भारी बर्षाको सम्भावना
काठमाडौं।देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी,मधेस,बागमती र