शेर्पा संघ अमेरिकाको चाैथो महाधिबेशनको तयारी पूरा
दावा जाङ्बु शेर्पा,काठमाडौं।शेर्पा संघ अमेरिकाको चाैथो महाधिबेशनको तयारी पूरा भएको छ। अक्टोबर २० अर्थात आइतबार शेर्पा किदुग न्युयोर्कको हलमा हुने महाधिवेशनको तयारी पूरा भएको शेर्पा संघ अमेरिका अध्यक्ष पासाङ दोर्जी