बौद्धनाथ क्षेत्र विकास समिति सदस्य शेर्पाको पहलमा सोलुखुम्बुका ६ विद्यार्थीलाई छात्रवृत्ति
दावा जाङ्बु शेर्पा, काठमाडौं।बौद्धनाथ क्षेत्र विकास समितिले सोलुखुम्बुबाट काठमाडौं आएर विभिन्न विद्यालयमा अध्ययनरत ६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। समितिका सदस्य एवम् सोलु दुधकुण्ड नगरपालिका वडा नं ८ निवासी