शेर्पा संघ अमेरिकाको अध्यक्षमा पुन:पासाङ दोर्जी एपी शेर्पा निर्बिरोध
दावा जाङ्बु शेर्पा,काठमाडौं।शेर्पा संघ अमेरिकाको चाैथो महाधिवेशन सम्पन्न भएको छ ।न्युयोर्कको ज्याक्सनहाइटस्थित शेर्पा किदुगको गुम्बामा सम्पन्न अधिबेशनले अध्यक्षमा पुनः पासाङ दोर्जी(एपि) शेर्पालाई दोहोर्याउँदै ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।